निर्मला पन्तको हत्यामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १२ : ३२
निर्मला पन्तको हत्यामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ । 

कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाइएको छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस