बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काको बगैँचामा लटरम्म फलेको सुन्तला ।
सुन्तला गाउँका रुपमा चिनिँदै आएको सिगानाका किसानले यस वर्ष ३० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि गरेका छन् ।
तस्वीरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ पुस २०७६, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
दश करोडभन्दा बढीमा बिक्री भए भीरकोटका सुन्तला
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
बागलुङका किसान सुन्तला सस्तोमा बेच्न बाध्य