ट्राफिक प्रहरीको आफ्नै भवन

विहीबार, २६ मंसिर २०७६, १४ : ३२
ट्राफिक प्रहरीको आफ्नै भवन

लामो समयदेखि टहरामा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आफ्नै भवन तयार भएको छ । भवनको बिहीबार प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाहले उद्घाटन गर्नुभएको छ । 
संघीय सरकारको रु एक करोड ५६ लाख ८३ हजार ९६६।–मा साढे दुई तले भवन तयार भएको छ । 
तस्वीर : रीता लामा,रासस

प्रतिक्रिया दिनुहोस