चितवन । भरतपुर महानगरपालिकाले इच्छाकामना गाउँपालिका वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको दुव्र्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा यस्तो कार्यले जनप्रतिनिधिको कार्यसम्पादनमा गम्भीर असर पर्न गई सेवा प्रवाह नै प्रत्यक्ष प्रभाव परेको बताइएको छ ।
अपराधिक मानसिकता भएका अराजक समूहले चेपाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा जोडदार माग गरिएको छ । यस्ता किसिमका घटना फेरि नदोहो¥याउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ मंसिर २०७६, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ