काठमाडौं । प्रधानमन्त्री केपी ओलीले क्याबिनेट बैठक बोलाएका छन् । १० दिन अस्पताल बसाई सकेर बालुवाटार फर्केपछि ओलीले आज (सोमबार) पहिलो पटक क्याबिनेट बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमै बैठक बोलाएका छन् । बैठक छोटो हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । ओलीले ६ नयाँ मन्त्री नियुक्ति गरेपछि क्याबिनेट बैठक एकपटक मात्र बसेको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन् ।
प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज भएर फर्केपछि आज क्याबिनेट बैठक बोलाउनु भएको हो, प्रधानमन्त्री कार्यालयका एक सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ मंसिर २०७६, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन