महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

मंगलबार, १७ मंसिर २०७६, १५ : १९
महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

कञ्चनपुर । भीमदत्तनगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा पुरिँदै गरेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं. ८१३ । चार वर्षअघि आएको बाढीले उक्त सीमास्तम्भ ढलेको भएपनि जीर्णोद्धारका लागि पहल नहुँदा बालुवामा परिँदै गएको हो । तस्वीर : शेरबहादुर सिंह/रासस

प्रतिक्रिया दिनुहोस