चिनियाँ कम्पनीद्वारा विभिन्न १२ पदमा कर्मचारी माग

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १२ : २१
चिनियाँ कम्पनीद्वारा विभिन्न १२ पदमा कर्मचारी माग

काठमाडौँ । चिनियाँ कम्पनी ‘चाइना कम सर्भिस नेपाल’ ले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ । 

नेपालमा ‘टेलिकम्युनिकेशन प्रोभाइडर’ को रुपमा कार्यरत सो कम्पनीले दक्ष र अनुभवी कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले डिसेम्बर ९ भित्र आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस