काठमाडौं । महानगरीय प्रहरी महाशाखाले १३ औ साग खेलकुदमा अत्यावश्यक, सरकारी साधन र संचारमाध्यमको सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु नहुने जनाएको छ ।
सरकारले साग खेलकुलको उद्घाटन हुने दिन भोली मंसिर १५ गते विजोर र सामापन हुने दिन २४ गते जोर नम्बरको सवारी साधन संचालन गर्न सुचना जारी गरेको थियो । महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले साग खेलकुदको उद्घाटन र समापनको संचार माध्यम, अत्यावश्यक र सरकारी सवारी साधनमा यो व्यवस्था लागु नहुने जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ मंसिर २०७६, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन