काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाचौँ पटक डायलासिस गरिएको छ ।
मिर्गौलाको समस्याबाट पीडित ओलीको पाँचौ पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओलीको मिर्गौलामा लगातार समस्या देखिएपछि डायलासिस गर्न थालिएको हो भने फर्नेबारे पनि छलफल भइरहेको छ ।
यता यही रोगका बीच एपेन्डिसाइटिस भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनको मंगलबार अप्रेशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
मतदाता भेटघाटका लागि आज फेरि झापामा जाँदै ओली
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली