चितवन । करेन्ट लाग्दा भरतपुरमा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ पार्वतीपुर शंकर चोकका ४५ वर्षीय प्रेम थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थापालाइ ना ६ त २०५५ नम्बरको ट्याक्टरमा पराल लोड गरी त्यसमाथी बसेर जाने क्रममा करेन्ट लागेको थियो । उनलाई शंकर चोकमा आईतबार करेन्ट लागदा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु