काठमाडौं । गायक तथा संगीतकार चेतन सापकोटाको देशभक्ति गीत सार्वजनिक भएको छ । सापकोटाको संगीत रहेको गीतमा ज्ञानेन्द्र गदालको शब्द, एम बराल र गायिका रिता गुरागाईंको आवाज रहेको छ । भिडियोमा दर्जनौ सिने कलाकारहरुको प्रतुती रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ मंसिर २०७६, १४ : ४३
लेखकबाट थप