सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ मा देखियो यस्तो प्रेम (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, १७ : ११
सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ मा देखियो यस्तो प्रेम (भिडियोसहित)

चितवन । चर्चित गायक सुनिल गिरी र मेलीना राईको कौरा गीत ‘जाम क्यारे माया’ को चर्चा चुलिएको छ । 
गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलिने कौराको दृश्य र युवा युवतीको व्यंग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् ।  
मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस