काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत केही सचिवको सरुवा गरेको छ भने एकको पदस्थापना गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो । जसअनुसार प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ । प्रदेश २ मा भने हालसालै सचिवमा बढुवा भएका रामकृष्ण सुवेदीलाई पदस्थापन गरिएको खबर राजधानी दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा
चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
सचिव विनोद प्रकाश सिंह अवकाश
चन्द्रकला पौडेल सचिवमा बढुवा