चितवन । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्सा जितपुरका ३२ वर्षीय बैजनाथ चौधरी को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगरपालिका २९ सत्रकिलोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १७ प ४५६४ नम्बरको मोटरसाइकल र मुग्लिनतर्फ गइरहेको बा ५३ प १६५० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १ बजे एकापसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार गम्भीर घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १ः५५ बजे मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु