चितवन । मोटरसाइकल पल्टिदा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ ठिमुराका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रामनगरबाट ठिमुरातर्फ गइरहेको ना १५ प ५१४१ नम्बरको मोटरसाईकल शुक्रबार राति आफै अनियन्त्रीत भइ पल्टिदा गौतम गम्भिर घाइते भएका थिए ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते