लोकसेवाले माग्यो २ सय ६१ अधिकृत

सफल खबर संवाददाता

बुधबार, २७ कार्तिक २०७६, ०८ : ०४
लोकसेवाले माग्यो २ सय ६१ अधिकृत

काठमाडौं । लामो समय रोकिएको सरकारी अधिकृतका लागि लोकसेवा आयोगले आवदेख खोलेको छ ।  लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको छ ।

गोरखापत्रमा आज सार्वजनिक विज्ञापन गदै लोकसेवाले आवेदन माग गरेको हो । माग गरिएकामा प्राविधिक तर्फ बढी आवेदन माग गरिएको छ ।

आयोगले कुल २ सय ६१ जना अधिकृत माग गरेको हो । माग गरिएकामा सबैैभन्दा बढी इन्जिनियरको माग गरिएको छ ।

हेर्नुहोस विज्ञापन :


 

प्रतिक्रिया दिनुहोस