फूलैफूलको चाड तिहार (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ११ कार्तिक २०७६, ११ : ५६
फूलैफूलको चाड तिहार (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । हिन्दुहरुको महान चाड तिहार सुरु भइसकेको छ । यो चाडलाई फूलहरुको चाड समेत भनेर चिनिन्छ । यतिबेला एकातिर किसानहरु आफ्ना बारीका फूलहरु टिप्न व्यस्त छन् । अर्काेतिर व्यापारीहरुलाई फूल बेच्न भ्याईनभ्याई छ ।

विशेष गरी तिहारको बेला सयपत्री र  मखमली फूलको प्रयोग हुने गर्छ ।

तस्विरमा हेर्नुहोस्,
चितवनका किसानको बारीमा देखिएका फूल र बेच्न बसेका व्यापारी अनि किन्न आएका सर्वसाधारणहरु :

प्रतिक्रिया दिनुहोस