गुफाबाट देखिएको हिमाल र ठिनी

विहीबार, ०७ कार्तिक २०७६, १८ : ०६
गुफाबाट देखिएको हिमाल र ठिनी

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित  गुफाबाट देखिएको धवलागिरी हिमाल र ठिनी गाउँ । ठिनी गाउँको शिरमा रहेको यो गुफा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।  तस्वीर : कमल खत्री (रासस)

प्रतिक्रिया दिनुहोस