धवलागिरि आधार शिविरमा पर्यटक

बुधबार, ०६ कार्तिक २०७६, १६ : ०४
धवलागिरि आधार शिविरमा पर्यटक

बेनी (म्याग्दी) । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका पर्यटक ।  यतिबेला आधार शिविर क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : कमल खत्री (रासस)

प्रतिक्रिया दिनुहोस