मनाङमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो

मंगलबार, ०५ कार्तिक २०७६, १४ : १८
मनाङमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो

पैदल मार्गबाट मनाङ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न जाँदै विदेशी पर्यटक । यहाँको तिलिचो ताल, अन्नपूर्ण, मनास्लु हिमाल, मस्र्याङ्दी नदी तथा ठुठूला पहाडको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको यस समयमा ठूलो घुइँचो लाग्ने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ (रासस)

प्रतिक्रिया दिनुहोस