तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै

मंगलबार, ०५ कार्तिक २०७६, १४ : १४
तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै

राजविराज । तिहार नजिकिँदै गर्दा सप्तरीको  राजविराज नगरपालिका–३  स्थित बैष्णोकाली मन्दिर प्राङ्गणमा लक्षमी पूजा (दीपावली)को अवसरमा लाग्ने ठूलो मेलाका लागि सोमबार विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै स्थानीय कालिगढ । तस्बिर : अरुणकुमार  यादव (रासस) 

प्रतिक्रिया दिनुहोस