मखमली फूलको माला तयार गर्दै

मंगलबार, ०५ कार्तिक २०७६, १२ : ४०
मखमली फूलको माला तयार गर्दै

भक्तपुरको सूर्यबिनायक नपा ७ गुन्डुका फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । एउटा मालाको २० देखि २५ रुपैयामा बिक्री हुने व्ययव्यासी बताउछन् । तस्वीर : रोशन  सापकोटा  (रासस)

प्रतिक्रिया दिनुहोस