सजियो विष्णुमति पुल

बुधबार, २२ असोज २०७६, १५ : ३०
सजियो विष्णुमति पुल

चिनियाँ राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि हुने राजकीय भ्रमणको स्वागतका लागि राष्ट्रिय चिह्न र प्राकृतिक दृश्यका तस्बिरले सजाइएको काठमाडौँ टेकुस्थित विष्णुमति पुल । तस्बिर : नवीन पौडेल (रासस) 

प्रतिक्रिया दिनुहोस