घोडेपानीमा रहेको मगर संग्रहालय

विहीबार, १६ असोज २०७६, १६ : ४७
घोडेपानीमा रहेको मगर संग्रहालय

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीमा रहेको मगर संग्रहालयमा सामान देखाउँदै आमा समूहकी महिला । यहाँ दुई सय वर्ष अघिका मगर समुदायले प्रयोग गर्ने सामाग्रीहरु सङकलन गरेर राखिएको छ । घोडेपानी आमा समूहले संचालन गरेको गण्डकी प्रदेशको पहिलो संग्रहालयमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । तस्बीर : धु्रबसागर शर्मा, (रासस)
 

प्रतिक्रिया दिनुहोस