होम वायो ग्यास प्लान्ट

विहीबार, १६ असोज २०७६, १६ : ४२
होम वायो ग्यास प्लान्ट

सुरुङ्गा । बिर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा जडान गरिएको इजरायली प्रविधिको  होम वायो ग्यास प्लान्ट । यो प्लान्ट जडानका लागि अन्य गोवर ग्यास प्लान्ट निर्माण जस्तो खाल्डो बनाई रहनु नपर्ने  र कुहीने फोहरबाट ग्यास उत्पादन हुन्छ ।  तस्वीर – सुरेन्द्र भण्डारी (रासस)
 

प्रतिक्रिया दिनुहोस