हरेरी महोत्सवमा परम्परागत संस्कृति झल्कने माटो लगायतका सामग्री

मंगलबार, ०३ भदौ २०७६, १८ : ४६
हरेरी महोत्सवमा परम्परागत संस्कृति झल्कने माटो लगायतका सामग्री

हरेरी महोत्सव मूल आयोजक समितिले सोमबारबाट धनगढी उपमहानगरपालिका–५ जाँइमा आयोजना गरेको ‘हरेरी महोत्सव’ परिसरमा रहेको देउथान (मन्दिर) मा थारु समुदायको परम्परागत संस्कृति झल्कने माटो लगायतका सामग्रीबाट निर्मित प्रतिमा ।
तस्वीर : तिलकराज ओझा

प्रतिक्रिया दिनुहोस