बस्ती पसेको गैँडा नियन्त्रण

शनिबार, ३२ साउन २०७६, १९ : ३६
बस्ती पसेको गैँडा नियन्त्रण

चितवन राष्ट्रिय निकुन्जको मध्यबर्ती क्षेत्रबाट बस्ती पसेको गँैडा नियन्त्रणमा लिएपछि ट्रकमा हालेर लैजाँदै प्राविधिक तथा सुरक्षाकर्मी । भरतपुर महानगरपालिका– ९ केन्द्रीय बसपार्कस्थित बस्तीमा छिरेको गँैडालाई प्राविधिकहरुले डाट गरेर नियन्त्रणमा लिएका हुन् । तस्वीरः कृष्ण आचार्य (रासस) 

प्रतिक्रिया दिनुहोस