काठमाडौं । एसइई सकिइहाल्यो। ११ को कक्षा बल्ल शुरु भयो। यता फिल्ममा पनि उनको उपस्थिति कम छ। यस्तोमा उनलाई बडो फुर्सद छ।
बरु फाट्टफुट्ट भए पनि म्युजिक भिडियो बनाउनेहरुले सम्झदा उनको गर्जो टर्ने पैसा भने आइरहेको छ। हालै तीजमा बनेको एउटा गीतको म्युजिक भिडियोमा उनी देखिएकी छन्।
गायिका पारु रञ्जीतको ‘आऊ कम्मर भाँच्नलाई’ बोलको गीतमा उनले कम्मर मर्काएकी छन्। अभिनयको तिर्खा भिडियोले भए पनि मेटेको छ, राम्रै छ त ! शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ साउन २०७६, २१ : ४७
लेखकबाट थप