काठमाडौं । सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् ।
ती अस्पतालहरुले बेड शुल्कबापत २ सय रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।
मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको छैन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ असार २०७६, ०८ : ३४
लेखकबाट थप