Safal Khabar - सार्क फिल्म फेस्टिबलमा स्वस्तिमा खड्काले पाइन अवार्ड
शनिबार, ०२ कार्तिक २०७६ (Saturday, 19 October, 2019)
सार्क फिल्म फेस्टिबलमा स्वस्तिमा खड्काले पाइन अवार्ड
सोमबार, २३ असार २०७६, १४ : ३७
सार्क फिल्म फेस्टिबलमा स्वस्तिमा खड्काले पाइन अवार्ड

काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् ।

नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् ।

उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् । यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए । सबै तस्बिर स्वस्तिमाको इन्स्टाग्रामबाट

प्रतिक्रिया दिनुहोस