काठमाडौँमा धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

पत्रपत्रिकाबाट

बुधबार, २७ चैत्र २०७५, ०७ : ३९
काठमाडौँमा धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

काठमाडौँ । ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ १’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

१२ चैतबाट काठमाडौँ महानगरपालिकाले पाँच ब्रुमरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ ।

विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा घुलो घटेको छैन । 

प्रतिक्रिया दिनुहोस