विवेकशीलले प्रदेश ३ मा थप उम्मेदवारी घोषणा गर्‍यो

मंगलबार, १४ कार्तिक २०७४, १८ : २३
विवेकशीलले  प्रदेश ३ मा थप उम्मेदवारी घोषणा गर्‍यो

विवेकशील साझा पार्टीले प्रदेश ३ अन्तर्गत काठमाडौं र ललितपुरमा थप उम्मेदवारी घोषणा गरेको छ। पार्टीले विभिन्न जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गर्दै आइसकेको छ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीका थप जिल्लाका उम्मेदवारहरू यी हुन्:

डा. सूर्यराज आचार्य, काठमाडौँ क्षेत्र नं २

समिक्षा बास्कोटा, काठमाडौँ क्षेत्र नं १ (क)

पुरूषोत्तम ढुंगेल, काठमाडौँ क्षेत्र नं १ (ख)

ऋषिका भट्टराई, काठमाडौँ क्षेत्र नं २ (क)

आमिर राज महर्जन, ललितपुर क्षेत्र नं २

उज्ज्वल कृष्ण श्रेष्ठ, ललितपुर क्षेत्र नं ३

प्रतिक्रिया दिनुहोस