काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् ।
बुधबार आफूलाई भेट्न कारागार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले आफ्नो उक्त निष्कर्ष सुनाएका हुन् ।
प्रचण्डका अनुसार, दुई दलले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा बल पुग्नेगरी फाइदा भएको विषयबारे लामिछाने जानकार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा आजबाट रबी लामिछानेको बयान लिदैँ