काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दा तथा कार्यदलको आगामी कार्यकारबाहीसम्बन्धी प्रस्तावित कार्ययोजनामाथि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनमा राष्ट्रिय सहमतिमै जोड, बहस पत्र सार्वजनिक गर्ने तयारी
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै