काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्ने बताएका छन् ।
नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नभएको बताए ।
बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्त्वपूर्ण हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता