काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यास र संसद्को प्रभावकारी सञ्चालनका विषयमा छलफल गरेका छन्।
आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सहभागी भएका थिए।
भेटका क्रममा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान-प्रदान, संघीय संसद्को सञ्चालन प्रभावकारिता तथा विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।
छलफलमा संसद्लाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा अनुभव आदान-प्रदान गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता