काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपतिले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम मन्त्रालयको सिफारिसअनुसार तय भएको राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा दुवै सदनलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति