सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
साहले ४२ हजार ७७१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत ल्याएका छन् । साह र कार्कीबीचको मतान्तर २६ हजार १८४ रहेको छ ।
नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार ६३१ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका मोहम्मद महफुज अन्सारीले ३ हजार ४३२ र श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत पाए । यो क्षेत्रबाट ८३ हजार ६४० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी