काठमाडौँ । बारा-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अन्सारी विजयी भएका छन् । उनले ४१ हजार २ सय मत ल्याउँदै विजयी भएका हुन् ।
एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सन्जु साह कानुले ७ हजार ५ सय ९३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १२ : ४०
लेखकबाट थप