कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल विजयी भएकी छन् ।
ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का्रग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।
टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी