काठमाडौँ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ । अहिलेसम्म प्रारम्भिक मत परिणाम अनुसार रास्वाले काठमाडौँ १ मा जित सुनिश्चित गरिसकेको छ ।
काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मत पाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा करिब पाँच हजार मतले अगाडि छन् ।
काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता
काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अगाडि छन् ।
काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता
काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता
काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता
काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता
मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता
धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता
रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता
चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता
चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता
कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता
कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता
कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता
दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता
बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता
बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता
ललितपुर–३ मा तोसिमा कार्की १७४८ ले अग्रता
ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता
रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता
कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० मतसहित अग्रता
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका तीन क्षेत्रमा दुईवटामा रास्वपा, एकमा एमाले अगाडि
बारा –३ मा १० हजार मतगणना हुँदा रास्वपाको अग्रता
धनुषा–३ : रास्वपाका मनिष झाको प्रारम्भिक अग्रता
ललितपुर–३ मा रास्वपाको भारी अग्रता
देशभरको प्रारम्भिक मतपरिणाम, रास्वपाको उत्साहजनक लहर
रास्वपा सभापति लामिछानेले गरे मतदान