काठमाडौं । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ।
हालसम्म १ हजार ९९६ मतगणना हुँदा रास्वपाले १ हजार ६४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६८ मत पाएको छ।
यस्तै, नेपाल समाजवादी पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले (सूर्य) ले ३३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले पनि ३३ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा रास्वपा निकै अगाडि देखिएको छ भने अन्य दलहरू निकै पछि परेका छन्। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने