काठमाडौ । श्रीमती हत्याको अभियोगमा प्रहरीले सिन्धुलीबाट एक पुरुषलाई पक्राउ गरेको छ।
४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वीरबहादुरले बन्चरो प्रहार गर्दा रीताको घटनास्थलमा मृत्यु भएको हो।
आइतबार घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई सोमबार पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ