काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि काँग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् ।
चुनावी अभियानकै क्रममा सुनसरी-४ पुगेका थापाले काँग्रेस बाहेकका दलहरूलाई मत हालेर संविधानले दिएका अधिकारहरू जोगाउन नसकिने बताएका हुन् ।
बदलिएको काँग्रेसले गरेको संकल्पलाई जनताले विश्वास गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड