काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । नयाँ नेतृत्व चयन भएपछि दोस्रो पटक बैठक बसिरहेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा शेरबहादुर देउवा समूह भएकोले बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको छ ।
आजको बैठकमा पहिलो बैठकका निर्णयहरूका साथै आसन्न निर्वाचन केन्द्रित छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक