काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थलमा पुगेका छन्। दुवै महामन्त्री उपस्थित भएसँगै बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ ।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नेताहरूको व्यस्तताका कारण ढिलाइ भएको थियो ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी रहे पछि बन्दसत्र नरोकिने नेताहरूको दाबी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
भूमि सम्बन्धी विधेयक संसद्को कार्यसूचीबाट हटाइयोस् : महामन्त्री शर्मा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा
कांग्रेस महामन्त्री थापा मधेस प्रदेश आउँदै