काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेस फुट्न नहुने बताएका छन् ।
विशेष महाधिवेशनबारे प्रतिक्रिया दिँदै उनले नेताहरू भेला हुन पाइने तर पार्टी फुट्न नहुने र पार्टी फुट्ने क्रियाकलाप पनि गर्न नहुने बताएका हुन् ।
यतिनैबेला काठमाडौँमा महामन्त्रीद्वय पहलकदमीमा विशेष महाधिवेशन जारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, २० : २७
लेखकबाट थप