काठमाडौँ । एमाले नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अव कुलमान घिसिङ र पुष्पकमल दाहाल प्रचण्ड पनि मिल्न सक्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाको भनाइ छ ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आबद्ध भएर चुनावमा जान ७ बुँदे सहमति गरेपछि बाँस्कोटाले यस्तो बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा
'खाल हारियो, अब लाए अराएको गर्ने, नलाए सुन्ने र ताली बजाउने !' : गोकुल बास्कोटा
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा