काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानरपालिका-१६ का ३९ वर्षीय रन्जोक उप्रेतीलाई लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।
उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ । हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ