काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सलेले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोलीले क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १६ : १०
लेखकबाट थप